जन्मदिनमा मास्क-फ्रि पार्टी गरेका कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना
विश्वका कीर्तिमानी धावक तथा ओलम्पिकमा आठ स्वर्ण जितेका उसेन बोल्टलाई कोरोना भाइरसको संक्रमण भएको छ।जमैकन धावक बोल्टले ३४ औं जन्मदिनको अवसरमा चार दिनअघि माक्स-फ्रि पार्टी आयोजना गरेका थिए। पार्टी गरेको …
Read More