रुकुम पश्चिममा सोमाबार देखि निषेधाज्ञा हट्ने

रुकुम पश्चिम , २१ भदौ रुकुम पश्चिमको सदरमुकाम खलंगामा लगाइएको निषेधाज्ञा भोलिदेखि हट्ने भएको छ । भोलि सोमबार बिहान ४ बजेदेखि लागू हुनेगरी मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका ९ र १० नम्बर वडामा दुई सातादेखि लगाइएको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले एक सुचना जारीगर्दै उक्त जानकारी दिएको हो । कोरोना संक्रमण बढ्दै गएपछि दोस्रो पटक […]

Continue Reading

२४ घन्टामा धेरै संक्रमित थपिने देशहरुमा नेपाल ११ औ स्थानमा

काठमाडौं- विश्वमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित देखिनेहरूको सूचीमा नेपाल ११औँ स्थानमा परेको छ ।पछिल्लो २४ घण्टामा १०४१ जनामा संक्रमण देखिएको नेपालमा कुल संक्रमित संख्या ४५ हजार २७७ पुगेको छ । संक्रमण फैलिएका विश्वका २१५ मुलुकमध्ये नेपाल ५५औँ स्थानमा छ भने एसियामा २०औँ स्थानमा पर्दछ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ […]

Continue Reading

धुलिखेल अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

महोत्तरी बर्दिवास घर भई धुलिखेल अस्पतालमा उपचार गराईरहेका एक बृद्धको निधन भएको छ । विहान ६.३० बजे उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो ७६ बर्षीय बृद्धको कोरोना भाईरसका कारण निधन भएको डा. झाले जानकारी दिनु भयो । महोत्तरी बर्दिबास घर भई उहाँ […]

Continue Reading

एकैपटक ४ बच्चालाई जन्म दिने महिलाको २४ घण्टा नबित्दै मृत्यु

सिन्धुली । धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिने महिलाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी हुन् । बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृतयु भएको अस्पतालले जनाएको छ […]

Continue Reading