मेस्सीको प्रतिबन्ध फुकुवा

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले अर्को महिना विश्वकप छनोटअन्तर्गत हुने खेल खेल्न पाउने भएका छन् । गत वर्ष जुलाईमा भएको कोपा अमेरिकाको दौरान मेस्सी प्रतिबन्धमा परेका थिए । तेस्रो स्थानको खेलमा चिलीविरुद्ध खेल्दा मेस्सी र मिडफिल्डर ग्यारी मेडेलबीच वादविवाद हुँदा रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड देखाएका थिए । मेस्सीले उक्त निर्णयविरुद्ध […]

Continue Reading

सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित छ : मुख्यमन्त्री पौडेल

वाग्मती, २० भदौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार काम भइरहेको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालअन्तर्गत कोरोना सङ्क्रमितहरुको उपचारका लागि सञ्चालित आइसोलेसन वार्डको अनुगमनपछि आज कुरा गर्दै मुख्यमन्त्री पौडेलले आइसोलेसन वार्डको व्यवस्थापनको काम अत्यन्तै छोटो समयमा गर्नुपरेकाले शुरुका दिनमा सेवा प्रवाहमा […]

Continue Reading

कास्कीमा निषेधाज्ञा फेरी एक हप्ता थपियो

गण्डकी, भदौ २० । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यस अघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै […]

Continue Reading

कोरोना भ्याक्सिन यसरी आउँदैछ

काठमाडौं, १९ भाद्र । विश्व नै कोरोना भाइरसको संक्रमणले अक्रान्त छ । यसबीच भ्याक्सिन मात्र संकट समाधानको अचुक अस्त्र बन्नसक्ने आशा गरिएको छ । सँसारभर एक सय ७६ भन्दा बढी प्रकारका भ्याक्सिन विकासको चरणमा छन् । त्यसमध्ये नौ वटा अन्तिम परीक्षणको चरणमा छन् । मानव परीक्षणको तेस्रो चरणमा विभिन्न देशका कम्पनिले विकास गरिरहेका भ्याक्सिन अन्तिम […]

Continue Reading

भदौभर आर्थिक सहायता बन्द

काठमाडौँ, भदौ १९ गते । वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउँदै आएको आर्थिक सहायताबापतको रकम भदौभरका लागि बन्द गरेको छ । सहायताबापतको रकम लिन धेरैजसो काठमाडौँ नै आउनुपर्नेमा पछिल्लो समय कोरोना महामारीको जोखिम बढेकाले उपत्यकामा निषेधाज्ञा जारी रहेको हुँदा बोर्डले सूचनामार्फत भदौ मसान्तसम्मका लागि सहायता रकम दिन बन्द गरेको जनाएको हो । हुन त बोर्डले आर्थिक […]

Continue Reading