नेपाल स्वयंसेवक संघ दार्चुलाको नेतृत्व जोशी र बिष्ट लाई

गणेश सिंह धामी / ताजा पत्रिका दार्चुला । नेपालमा सामाजिक सेवामा समर्पित नेपाल स्वयंसेवक संघको दार्चुलामा पनि गठन भएको छ । जनकराज जोशी अध्यक्ष रहने गरी दार्चुला जिल्ला कमिटि गठन गरिएको हो । जसमा उपाध्यक्षमा निर्मला जोशी , सचीव राम सिह धामी ,सह–सचिव रिता धामी, कोषाध्यक्षमा पुणेश महर र जिल्ला इन्चार्जमा राजेश सिह बिष्ट चयन […]

Continue Reading

जन्मदिनको अवसरमा मन्त्रि भट्टराई द्वारा एसिड पीडित मुस्कान लाई सहयोग

काठमाडौँ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई सहयोग गरेका छन । खातुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ सहयोग गरेका हुन । गएको वर्ष भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट […]

Continue Reading

अल्पकालीन व्यवस्थापन स्थल भरियो, काठमाडौंको फोहर व्यवस्थापन समस्या

काठमाडौं, २० भदौ । अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौं महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान र भ्याली टूमा पनि अहिले फोहर व्यवस्थापन गर्न नमिल्ने गरी भरिएपछि लामो समयदेखिको […]

Continue Reading

रोजगारी गुमाएका लाई नगरपालिकाले ऋण दिने

काठमाडौं : भक्तपुरको चाँगुनारायाण नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रोजगारी गुमाई फर्किएका कामदारलाई ३ लाख रुपैयाँसम्म ऋण दिने तयारी गरेको छ । नेपाल पोलिसी ईन्टिच्यूट, वुमन ह्मेनेटेरियन एण्ड डीआरआर प्ल्याटफर्म तथा फोरम फर युथ ईन डीआरआरएमले बिहीबार आयोजना गरेको वेबेनायरमा बोल्दै चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत ३ सय […]

Continue Reading