मेस्सीको प्रतिबन्ध फुकुवा

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले अर्को महिना विश्वकप छनोटअन्तर्गत हुने खेल खेल्न पाउने भएका छन् । गत वर्ष जुलाईमा भएको कोपा अमेरिकाको दौरान मेस्सी प्रतिबन्धमा परेका थिए । तेस्रो स्थानको खेलमा चिलीविरुद्ध खेल्दा मेस्सी र मिडफिल्डर ग्यारी मेडेलबीच वादविवाद हुँदा रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड देखाएका थिए । मेस्सीले उक्त निर्णयविरुद्ध […]

Continue Reading

ललितपुरका मेयरको घाटी काट्छु भन्ने शाक्य पक्राउ

ललितपुर। रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा भिडलाई उत्तेजित पारी ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वाता दिएको अभियोगमा ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार ललितपुर पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङगामुढा गर्ने, उपस्थित भिडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत भनी सार्वजनिक रुपमा अन्तरवार्ता दिने व्यक्तिको […]

Continue Reading

मोरङकाे सीमानाकाे चोरबाटोबाट तस्करी

विराटनगर । विगत ६ महिनादेखि नेपाल भारतको मुख्य सीमाना सिल गरिएको छ । कोरोना संक्रमण र नियन्त्रणको लागि सीमाना लक गरिएको हो । सीमाना नजिकैका स्थानीयहरु भने खुल्ला सीमानाको फाइदा उठाउँदै चोरबाटोबाट आवत जावत अवैध मालसामान ओसारपसार गर्न भने छोडेका छैनन् । खुल्लारुपमा आवत जावतमा कढाई गर्न र तस्करी रोक्नको लागि मोरङ प्रहरीले सीमानामा थप […]

Continue Reading

नेपाल स्वयंसेवक संघ दार्चुलाको नेतृत्व जोशी र बिष्ट लाई

गणेश सिंह धामी / ताजा पत्रिका दार्चुला । नेपालमा सामाजिक सेवामा समर्पित नेपाल स्वयंसेवक संघको दार्चुलामा पनि गठन भएको छ । जनकराज जोशी अध्यक्ष रहने गरी दार्चुला जिल्ला कमिटि गठन गरिएको हो । जसमा उपाध्यक्षमा निर्मला जोशी , सचीव राम सिह धामी ,सह–सचिव रिता धामी, कोषाध्यक्षमा पुणेश महर र जिल्ला इन्चार्जमा राजेश सिह बिष्ट चयन […]

Continue Reading

रुकुम पश्चिममा सोमाबार देखि निषेधाज्ञा हट्ने

रुकुम पश्चिम , २१ भदौ रुकुम पश्चिमको सदरमुकाम खलंगामा लगाइएको निषेधाज्ञा भोलिदेखि हट्ने भएको छ । भोलि सोमबार बिहान ४ बजेदेखि लागू हुनेगरी मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका ९ र १० नम्बर वडामा दुई सातादेखि लगाइएको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले एक सुचना जारीगर्दै उक्त जानकारी दिएको हो । कोरोना संक्रमण बढ्दै गएपछि दोस्रो पटक […]

Continue Reading

२३ करोडमा हेटौँडामा सडकका काम

वाग्मती, २१ भदौ । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले रु २३ करोड ४० लाखको लागतमा हेटौँडा उपमहानगरपालिकाअन्तर्गत सडकको निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरेको छ । निर्देशनालयका निर्देशक सहदेव भण्डारीका अनुसार उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाका १२ किमी ९५८ मिटर सडकको निर्माण गर्न बोलपत्रसमेत आह्वान भइसकेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतसहित जनप्रतिनिधिको विशेष अनुरोधमा […]

Continue Reading

जन्मदिनको अवसरमा मन्त्रि भट्टराई द्वारा एसिड पीडित मुस्कान लाई सहयोग

काठमाडौँ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई सहयोग गरेका छन । खातुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ सहयोग गरेका हुन । गएको वर्ष भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट […]

Continue Reading

२४ घन्टामा धेरै संक्रमित थपिने देशहरुमा नेपाल ११ औ स्थानमा

काठमाडौं- विश्वमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित देखिनेहरूको सूचीमा नेपाल ११औँ स्थानमा परेको छ ।पछिल्लो २४ घण्टामा १०४१ जनामा संक्रमण देखिएको नेपालमा कुल संक्रमित संख्या ४५ हजार २७७ पुगेको छ । संक्रमण फैलिएका विश्वका २१५ मुलुकमध्ये नेपाल ५५औँ स्थानमा छ भने एसियामा २०औँ स्थानमा पर्दछ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ […]

Continue Reading

अल्पकालीन व्यवस्थापन स्थल भरियो, काठमाडौंको फोहर व्यवस्थापन समस्या

काठमाडौं, २० भदौ । अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौं महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान र भ्याली टूमा पनि अहिले फोहर व्यवस्थापन गर्न नमिल्ने गरी भरिएपछि लामो समयदेखिको […]

Continue Reading

सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित छ : मुख्यमन्त्री पौडेल

वाग्मती, २० भदौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार काम भइरहेको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालअन्तर्गत कोरोना सङ्क्रमितहरुको उपचारका लागि सञ्चालित आइसोलेसन वार्डको अनुगमनपछि आज कुरा गर्दै मुख्यमन्त्री पौडेलले आइसोलेसन वार्डको व्यवस्थापनको काम अत्यन्तै छोटो समयमा गर्नुपरेकाले शुरुका दिनमा सेवा प्रवाहमा […]

Continue Reading