काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो

समाचार

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

जोखिम बढेपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *