पेट्रोलको मूल्य बढ्यो

समाचार

ललितपुर। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको हो ।

मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटरको १०७ रुपैयाँ भएको छ । निगमका अनुसार डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल।पि।ग्यासको मूल्य भने यथावत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *